१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मिटरब्याज पीडितका माग चाँडै सम्बोधन हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं, १९ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजान बताएका छन् । स्वास्थ्य अवस्थाबारे जानकारी लिन अनामनगरस्थित मिटरब्याज पीडितहरू बसिरहेको एक गुम्बामा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले सो धारणा राखेका हुन् ।
यसअघि शनिबार मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको छ । सरकारसँग सहमति गरेसँगै मिटरब्याज पीडितहरू आन्दोलन फिर्ता लिएर घर फर्कने तयारीमा छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।