२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भूकम्पको धक्का महसुस



साँझ ६ बजेर ५० मिनेटमा गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको

२८ चैत्र । केही समयअघि भूकम्पको धक्का महसुस गरिएको छ ।

आज साँझ ६ बजेर ५० मिनेटमा गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार भुकम्प चार दशमलव एक रेक्टर स्केलको थियो । भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो।

पछिल्लो समय देशको पश्चिमी क्षेत्रमा भुकम्पको धक्का जाने क्रम बढेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।