२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘दिमाग खराब’ कार्तिक २४ मा



१ बैशाख । सफल अभिनेता तथा निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’ नामक चलचित्र निर्माण गर्ने भएका छन् । राजधानीमा निर्देशक बस्नेतले चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
उनले अभिनेत्री स्वस्तिमा खड्कालाई दिएर आउँदो कार्तिक २४ गते प्रर्दशन गर्ने मिती तोकेर यो चलचित्र निर्माण गर्न लागेका हुन् ।
चलचित्रमा अभिनेताहरु दयाहाङ राई र सौगात मल्ल रहने भएका छन् । यस चलचित्रमा केदार घिमिरे माग्ने बुढा पनि अनुबन्धन भइसकेका छन् ।
चलचित्र ‘लूट २’ निर्देशन गरेपछि उनको सिने बजारमा चर्चा चुलिदै गएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  २ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।