२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या, शिक्षण अस्पताल भर्ना



५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उपचार जारी छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।