५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पल शाहले धरानका मेयर साम्पाङलाई दिए गैँती र बेल्चा



काठमाडौं, १४ वैशाख । पछिल्लो समय महोत्सव र कन्सर्टहरुमा व्यस्त अभिनेता पल शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको खानेपानी अभियानलाई सहयोग गरेका छन्।
इटहरीमा आयोजित नेपाली परम्परागत खानेपानी महोत्सवमा सहभागी हुन पुगेका शाहले धरानका मेयर साम्पाङलाई भेटेर औजार सहयोग गरेका हुन्।
शाहले धरानका मेयर साम्पाङलाई भेट्दै गैँती र बेल्चाजस्ता औजार कोसेलीस्वरुप दिएका हुन्। इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही रकमबाट शाहले औजार किनेर साम्पाङलाई हस्तान्तरण गरेका हुन्।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ४ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।