२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ



काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।
खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको हो । उनलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ।

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ४ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।