९ जेठ । काठमाडौंको वालाजुमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बालाजु चोकस्थित होण्डा सोरुमको पार्किङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी छ ।
प्रतिक्रिया