१८ असार । काठमाडौंको म्हैपी खोलामा अपरिचित पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ म्हैपी खोलाको बाटोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५१ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया