मालपोत कार्यालयका तत्कालीन नासु योगराज पौडेल र खरदार नारायणदास श्रेष्ठलाई महानगरिय प्रहरीले पक्राउ गरेको हो
२६ असार। ललिता निवास जग्गा हिनामिनाको आरोपमा मंगलबार थप दुईजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार मालपोत कार्यालयका तत्कालीन नासु योगराज पौडेल र खरदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरू महानगरिय प्रहरीले पक्राउ गरेको हो ।
सीआईबीले ललिता निवास जग्गा हिनामिनामा सरकारी कीर्तेमा अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया