२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथबाट यात्रा गर्दा सर्तकता अपनाउन प्रशासनको आग्रह



ललितखबर
२८ साउन । दक्षिण ललितपुर हुँदै वागमती प्रदेश राजधानी हेटौडा जाने छोटो सडक कान्ति लोकपथबाट यात्रा गर्दा सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय ललितपुरले आग्रह गरेको छ ।
आइतबार विशेष सूचना प्रकाशित गर्दै प्रशासनले निरन्तरको स साना खोलाहरुमा बर्षाको कारण पहिरो आउनसक्ने र राजमार्गमा पहिरो जानेतर्फ सर्तक गराएको हो ।
प्रशासनले तटिय क्षेत्र तथा डुवान भइरहने होचा भुभागमा रहनु हुनेहरुलाई समेत सर्तक रहन आग्रह गरेको छ ।
प्रशासनले न्युन चापिय क्षेत्र दक्षिणबाट पहाडी क्षेत्रमा सर्दै आइरहेको उल्येख गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।