२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


खरिबोट–भनिमण्डलमा समानान्तर पार्किङ



३ भदौ । ललितपुरमा समानान्तर पार्किङ लागु गरिएको छ । ललितपुर महानगरपालिकाको जावलाखेल खरिबोटबाट भनिमण्डलसम्मको सडकमा समानान्तर पार्किङ लागु गरेको हो ।

सीधा पार्किङ गर्दा सवारी जाम र दुर्घटना बढेको भन्दै महानगरले यो क्षेत्रमा समानान्तर पार्किङको व्यवस्था गरिएको छ । हाललाई खरिबोट–भनिमण्डलमा मात्रै गरिए पनि अन्य ठाउँमा पनि यस्तै लागु गर्ने तयारी रहेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।