[caption id="attachment_31970" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] १२ फागुन ०७८, काठमाडौं । चन्द्रागिरीबाट मोटरसाइकल चोरेर धादिङ पु¥याइ नम्बर परिवर्तन गरेर चलाउने २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ मुखियागाउँ बस्ने सागर महर्जनको घरमा पार्किङ गरी राखेको बा.९६ प ११०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई…