२७ कार्तिक ०७६,लन्डन । एटीपी फाइनल्स टेनिस खेल स्विस खेलाडी रोजर फेडेररले पहिलो जित बाजि मारेका । मंगलबार राति लन्डनमा भएको खेलमा पूर्व विश्व नम्बर एक फेडेररले इटालीका माटियो बेरेट्टिनीलाई बेरेट्टिनीलाई ७–६ र ६–३ को सेटमा पराजित गरेका हुन । फेडेररले जितसँगै सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छन् । त्यसैगरी फेडेरर पहिलो खेलमा डोमिनिक…