[caption id="attachment_13606" align="alignnone" width="1100"] काठमाडौँको दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्याक्रममा आतेशबाजी गरिंदै । तस्वीर ः रोशन सापकोटा/रासस[/caption] १६ पुस ०७६,काठमाडौं । राजधानीको दशरथ रंगशालामा बुधबार पर्यटन बर्ष २०२०को भव्य शुभारम्भ गरिएको छ । राष्ट्रति विद्यादेवि भण्डारीले पानसमा बत्ती बालेपछि रंगशालामा भ्रमण बर्ष शुरु भएको उद्घोष गरिएको हो । [caption id="attachment_13607" align="alignnone"…