५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकामा सुनका गरगहना चोरी तथा बिक्रीमा संलग्न दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा सुनका गरगहना चोरी तथा खरिद–बिक्रीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तारकेश्वर नगरपालिका–४ स्थित एक डेरा कोठाबाट सुनका गरगहना तथा धनमाल चोरी भएको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो। प्रहरीका अनुसार २०८२ साल कात्तिक २४ गते बिहान करिब ११:४५ बजे तारकेश्वर नगरपालिका–४…