२६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको टर्मिनलमा बुधबार भएको वर्षका कारण लेदो सहितको भल पस्दा यात्रु तथा कर्मचारीले सास्ती खेप्नु परेको छ। बुधबार १ बजेतिर परेको वर्षका कारण विमानस्थलको बोर्डिङ पास लिएर ह्यान्ड ब्याग सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थानमा भल पसेको थियो। विमानस्थल प्रवक्ता सुवास झाका अनुसार यो दुई भवन…