ललितपुर २६ फागुन । डाक्टरको स्वीकृती बिना औषधी खरिद बिक्रिको आरोपमा ललितपुरबाट १४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार औषधि खरिद विक्रिमा संलग्न भक्तपुर सल्लाघारी बस्ने २६ वर्षीय किशोर विक र कुसुन्ती बस्ने २७ वर्षीय भुवन ताम्राकारलाई पसल सञ्चालक लक्ष्मण सुब्बालगायत पक्राउ परेका हुन् । उनीहरु ललितपुर महानगरपालिको ४ नख्खुदोबाटोस्थित गोल्डेन…