काठमाडौं । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको बैठकले तलेजुका पुजारी र ज्योतिषविद्हरूको सल्लाह अनुसार तिहारको कार्यक्रम तालिका तय गरेको हो। बैठकमा उपस्थित तलेजुका पुजारीहरू र ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ तथा केदारप्रसाद दैवज्ञ जोशीका अनुसार २०८२ साल कार्तिक २ गते आइतबार…