काठमाडौं १९ फागुन । पछिल्लो समय मौखिक उजुरी बढेपछि काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले टोलमै पुगेर मेलमिलाप गराउन थालेका छन् । पछिल्लो समय महानगरको भित्र वडाबाट मौखिक रूपमा विवाद उजुरी आउन थालेपछि जनप्रतिनिधिकै सक्रियतामा टोल टोलमा पुगेर समस्या मिलाउन थालिएको हो । “कतिपय मेलमिलाप वडाध्यक्ष आफैँले मिलाइदिने गर्नुभएको छ भने कतिपय वडा सदस्यले मिलाउनुहुन्छ”, महानगरमा उपप्रमुख सुनिता…