३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कान्ति लोकपथ एकतर्फी खुल्यो

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेको कान्ति लोकपथ सडकखण्ड सोमबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ। मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सिमात खोलामा खसेको ठूलो पहिरो हटाएपछि सवारीसाधनलाई आंशिक रूपमा आवागमन गर्न दिइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडा–काठमाडौँ आवागमन ठप्प भएको थियो। आज बिहानैदेखि पहिरो…