२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको महालक्ष्मी नगरपालिकामा छापा,दुई पक्राउ

९ पुस ०७६, इमाडोल ललितपुर। । ललितपुरको महालक्ष्मी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी दुई जना कर्मचारी पक्राउ गरेको छ । बुधबार साँझ छापा मारेर २ जना कर्मचारी नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनु भयो । पक्राउ पर्नेमा लेखापाल कुवेर केसी र लेखाअधिकृत शिवहरि घिमिरे रहेको अख्तियार स्रोतले जानकारी दिएको छ । तर…