[caption id="attachment_13156" align="alignnone" width="1100"] भट्टेडाँडामा भुकम्पपछि बनाइएका नयाँ घरहरु । तस्विर ः ललितपुर खबर[/caption] ललितपुर खबर फोटोग्राफी २ पुस ०७६, ललितपुर । आजकल दक्षिण ललितपुरको गाँउ बस्ती डुल्ने जो कोहीलाई नौलो अनुभूति हुन्छ । जस्तापाताले छाएको पुराना घर विरलै भेटिन्छन् । त्यसको साटो शहरको जस्तै ढलान गरिएका अग्ला घर बस्तीभरि बनेका छन् । गाँउमा बाटो…