लपु संवाददाता २९ वैशाख ०७६ चापागाँउ । खराव सडकका कारण स्थानीय बासिन्दाले कष्टकर दैनिकी झेल्नु परेको भन्दै गतशुक्रबारबाट बन्द चापागाँउ सडक नखुल्दा दैनिक जीवनमा असर पर्न थालेको छ । विहान दुई घण्टा बन्द गरेर सडकमा ओर्लेका स्थानीय बासिन्दा प्रशासन र स्थानीय राजनीतिक दलले वेबास्ता गरेको भन्दै आक्रोस पोखिरहेका छन् । बन्दको असर सर्वत्र परे पनि…