काठमाडौँ गर्मी बढेसँगै आज तराईमा तराईमा तातो लहर चल्ने मौसमविदहरुले पुर्वानुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि विभागले जनाएको छ । हाल…