२१ मंसिर ०७७, काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलिको सहभागिता विनै आन्तरिक विवादका विषयमा छलफल गर्न डाकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय धूम्रबाराहीमा शुरु भएको छ । बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिए पनि कुनै सहमति र पूर्वतयारी विना शुरु भएको छ । शनिबारको सचिवालय…