महेश सिंह १९ कार्तिक ०७६, सिरहा । सिरहाको लहान नगर पालिका वडा नम्बर ४ मा मंगलवार बिहान बहुला स्यालले गाउँका १६ जनालाई टोकेपछि पुरै गाउँ आतंकित छ । सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निस्केको बहुला स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जना स्थानीयबासीलाई टोकेपछि गाउँ नै त्रसित बनेको हो । एकाबिहानै…