१२ असोज ०७६, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बेसहारा रहेकालाई उद्धार गरी आश्रय दिने संस्था मानवसेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट रु एक करोड सहयोगको घोषणा गर्नुभएको छ । भक्तपुरको कौशलटारस्थित संस्थाको नयाँ शाखाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको अक्षयकोष स्थापना अन्यका कामका लागि रकम सहयोग गरिने जनाउनुभयो । निःस्वार्थ र समाजसेवी भावनाले सो…