अनुसा थापा काठमाडौंका स्थानीयवासीले २०७४ सालको स्थानीय चुनावमा मतदान गरेर मेयरमा एमालेका विद्यासुन्दर शाक्यलाई विजयी बनाए । त्यसैगरी, कांग्रेसबाट उपमेयरमा हरिप्रभा खड्गी आइन् । काठमाडौं महानगरभित्रका विभिन्न वडामा थुप्रै पार्टीका वडाध्यक्षहरु आए । तर, सबै जनप्रतिनिधिहरु नालायक हुँदा आज काठमाडौं फोहोरी बनेको छ । जताततै फोहोरले सर्वसाधारणको आँखा बिझाइसक्दा पनि यिनीहरु आँखा चिम्लेर बसेका छन्…