मिसन शर्मा तीन बर्षअघि गाँउ गाँउमा निर्वाचित भएर जनप्रतिनिधि आए । धेरैको अनुमान थियो अव गाँउमा विकास मुल फुट्छ । गाँउका समस्या समाधान हुन्छन् । गाँउलेको विस्वास जित्न पनि स्थानीय नेताले विकासको आभास गराउने छन् । तर ठिक उल्टो भयो । गाँउ गाँउमा सडक बने । तर त्यही सडक आज गाँउलेका लागि काल बनेर आएको…