२० असोज । इजरायलमा हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार इजरायलमा शनिवार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको हो। १४ जना नेपाली कार्यरत एक कृषि फार्ममा आक्रमण भएको थियो । आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग इजरायलस्थित नेपाली दूतावास…