८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्छिन्द्र मन्दिर नबनेपछि बुङ्गमतीबासी निराश

ललितपुर खबर, बुङ्गमती ललितपुर २३ माघ २०७५ बुङ्गमतीका रत्नकाजी तुलाधर मंगलबार साँझ आफ्नो शोरुममा काम नगरी एक्लै टोलाएर बसेको भेटिए । उनी टोलाउन थालेको धेरै भयो । उनी दुखेसो पोख्दै भन्छन् ,‘एक दिन होइन दुई दिन होइन कति दिन कुर्ने कोही टुरिस्ट पस्दैन पसलमा ।’ रत्नकाली मात्रै होइन बुङ्गमती देवकृष्ण तुलाधर पनि व्यापार नभएपछि निराश…