१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


अव मोवाइल क्यामेरा


२१ माघ २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
२१ माघ २०७५


आजकल मोवाइल फोन भनेकै फोटो खिच्ने मोवाइल क्यामेराको रुपमा बुझ्न थालिएको छ । मोवाइलको मुख्य काम फोन गर्ने एसएमएस पठाउने मात्रै होइन अब फोटो खिच्ने क्यामेरामा परिणत भइसक्यो ।
बजारमा आएका विभिन्न ब्राण्डका नयाँ नयाँ मोवाइल फोनबाट धेरै राम्रा तस्विर खिच्न सक्ने सुविधा छन् । मोवाइल कम्पनीहरुबीच फोनमा गुणस्तरिय क्षमताका क्यामेराहरु जडान गर्ने प्रतिपर्धा नै छ । गुणस्तरिय क्यामेरा छैन भने मोवाइल बिक्रि नै नहुने अवस्था आइसक्यो ।
मोवाइल क्यामेरामा बाहिर एक्टरनल जुम समेत जडान गर्न सकिन्छ । जसबाट फोटोको गुणस्तर अझ राम्रो हुन जान्छ ।

मोवाइलले खायो क्यामेराको बजार
मोवाइलमै गुणस्तरिय क्यामेरा पाउन थालेपछि अहिले बजारमा साना क्यामेरा बिक्दैनन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ०४ बजे