६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कस्तुरीको बीनासहित दुई भारतीय नागरिक पक्राउ

६ कार्तिक २०७६,सिरहा । सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट े कस्तुरीको बीनासहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हाे । नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटीलाई शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी निवासी २८ वर्षीय…