११ माघ ०७८, धादिङ । धादिङको गल्छीमा एक एक अपरिचत गाडीको ठक्करबाट स्थानिय पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार गल्छी नगरपालिका ७ भल्टारस्थित सडकमा अहिलेसम्म नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सिद्धलेख गाउँपालिका ६ बस्ने ४५ वर्षीय महलाल श्रेष्ठको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको अम्बे भरोसा गल्छी अस्पतालमा…