[caption id="attachment_14054" align="alignnone" width="1024"] मदिर नष्ट गर्दै प्रहरी ।[/caption] २७ पुस ०७६, बनेपा । प्रहरीले बनेपाका बसपार्क र पुल बजार आसपासमा रहेका भट्टी पसलबाट बरामद गरेका घरेलु मदिरा आज नष्ट गरिएको छ । ती भट्टीपसलमा गरिएको जाँचका क्रममा फेला पारिएको मदिरा आज वडा नं ९ र १० का वडाध्यक्षको उपस्थितिमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय…