१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा स्कुटरले हानेपछि कन्टेनर सहचालकको मृत्यु


२० पुस २०७६, आइतबार  

0
Shares

२० पुस ०७६,भक्तपुर  । भक्तपुरस्थित अरनिको राजमार्गमा स्कुटरले ठक्कर कन्टेनर चालकलाई ठक्कर दिदा उनको देहान्त भएको खबर छ ।
काठमाडौँबाट भक्तपुरतर्फ जाने क्रममा एनएल ०१ एडी ५९१८ नम्बरको भारतीय कन्टेनरका सहचालक २५ वर्षीय नरेन्द्र पाललाई शनिबार स्कुटरले ठक्कर दिएको थियो ।
कन्टेनर पछाडि सार्नका लागि सडकमा स्कुटर रोक्ने क्रममा एक्कासी स्कुटरले ठक्कर दिएको क्रममा ठाउँ माग्दै गरेका सहचालक फरकुवावाद भारतका काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९२प ३४०९ नम्बरको स्कुटरले ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताउनु भयो ।
दुर्घटना लगत्तै उहाँलाई भत्तपुरस्थित े इवामुरा मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि स्कुटर चालक सूर्यविनायक नगरपालिका–९ नलिनचोकका ३८ वर्षीय वसन्त देउजालाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : १३ बजे