१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


असनमा भीषण आगलागी


१९ पुस २०७६, शनिबार  

0
Shares


१९ पुस ०७६, काठमाडौं । काठमाडौं ईन्द्रचोकको सुचुका गल्लीमा शुक्रबार राती आगलागी भएको छ ।
बेलुकीपख केलटोलक ाउक घरको चौथो तल्लाबाट शुरु भएको आगो विस्तारै अरु घरमा पनि लागेको थियो ।
महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार स्थानीयवासी, प्रहरी र काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले आगो नियन्त्रणमा लिएको थियो । साँझ ६ बजेबाट लागेको आगो नियन्त्रणमा लिन ४ वटा दमकलले प्रयास गरेका थिए ।
आगलागीबाट के कति क्षति भन्ने विषय खुलेको छैन । आजलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  १० : २४ बजे