२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सहकारी नियमावलीबारे अन्र्तक्रिया

लपु संसाददाता ६ जेठ ०७६, ललितपुर । नयाँ सहकारी ऐनको सन्र्दभमा ललितपुरमा अन्र्तक्रिया आयोजना गरिएको छ । अनालसइतबार ललितपुरमा आयोजित कार्यक्रममा सरकारले ल्याएको नयाँ नियमावलीका अन्र्तबस्तुमााथि सरोकारवालाहरुबीच गम्भिर बहस भएको हो । कार्यक्रममा भूमि व्यवस्था तथा सहकाारी सचिव गोपिनाथ मैनाली सहभागी थिए । मैनालीले नियमावली कार्यान्वयन गर्न सरकारलाई सघाउन सहकारीकर्मीहरुलाई अनुरोध गरे । उनले भने,…