अशोक दुलाल ललितपुरको लगनखखेलस्थित सप्तपाताल पोखरी आजबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । ललितपुरको महानगरका मेयर चिरीवावु महर्जनले पोखरीको समुद्घाटनसँगै सर्वसाधारणहरुका लागि खुला हुने भएको हो । मल्लकालीन पोखरी केही समय अघि मच्छिन्द्र स्कूल र केही भाग नेपाली सेनाले कव्जा गरेर विभिन्न संरचना निर्माण गरेपछि स्थानीय बासिन्दाले संर्घष गरेर फिर्ता ल्याएका थिए । स्थानीय…