६ जेठ । ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवन छिटो पूरा गर्न शहरी विकासमन्त्री सीता गुरुङले निर्देशन दिएका छन् । मन्त्री गुरुङ आज आयोजनास्थल पुगेर भवन निर्माणको प्रगतिबारे जानकारी लिँदै व्यवसायीलाई सम्झौता बमोजिम बाँकी काम चाँडो पूरा गर्न निर्देशन दिएका हुन् । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले…