काठमाडौँ २८ माघ । काठमाडौँको गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपीलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका ९ गौशालास्थित सिरहा धनुषा होटल एन्ड लजमा हिजो शनिवार एक महिला मृत भेटिएकी थिइन् । एक पुरुषसँग आएकी महिला प्रमिला दमाईँ कोठामै मृत भेटिएकी थिइन् भने उनीसँगै आएका पुरुष फरार…