२७ चैत्र । काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबारले समस्याको चाङ फोहोरमा देखोस् भनेर नउठाइएका अभिव्यक्ति दिउका छन् । उनले सामाजिक सञ्जालमार्फत केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु परेको उल्येख गरेका छन् । त्यो लहडमा अनायासै गरिएको निर्णय नभई, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष रहेको उनको…