२८ कात्तिक ०७९,काठमाडौं । सर्वोच्च अदालतले ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको नभएको भन्दै पक्षमा आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा कार्कीको पदलाई लाभको पद भन्न नमिल्ने व्याख्या गरेको हो । “निवेदिका नियमितरूपमा पारिश्रमिक वा…