पुर्ननिर्माण सम्पन्नको खुसियालीमा पोखरी परिसरमा दीपावली मध्यपुरथिमि नगरपालिका–४ मा रहेको ३०० वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात दुई पोखरीको पुर्ननिर्माण सम्पन्न गरेको खुसियालीमा बिहीबार साँझ दीपावली गरेपछि देखिएको दृश्य । तस्बिर : रमेश गिरी\रासस २५ चैत ०७८, भक्तपुर । साँझ ढल्किँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरी र धिमे बाजाको धुनले…