ललितपुर २२ वैशाख । काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् । शनिबार गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा सम्पन्न क्बाटरफाईनल खेलमा कीर्तिपुर नगरपालिकालाई ५–४ गोल अन्तरले हराउँदै मध्यपुरले अन्तिम चारको टिकट काटेको हो । मध्यपुरका लागि दिपक बासानले २…