३ वैशाख । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो । अल अमेरत मैदानमा जितका लागि ११५ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १२.२ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले…