१६ फागुन । त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले नेदल्याण्ड्ससँग हार ब्यहोरेको छ । बुधबार कीर्तिपुर मैदानमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपालले नेदरल्याण्ड्ससँग २ रनको हार ब्यहोरेको हो । नेदरल्याण्डसले जितका लागि दिएको १८५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८२ रन बनाएपछि खेल २ रनले हारेको थियो । नेपालका…