२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज युएईसंग विजयी भए नेपालले विश्वकप क्रिकेट खेल्ने

  १७ कात्तिक । आज आइसिसी टि–२० विश्वकपअन्तर्गत् एसिया छनोटको सेमिफाइनलको खेल काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा हुँदैछ । यो खेलको जित वा हारले नेपालले विश्व कप क्रिकेट खिल्ने वा नखेल्ने तय हुनेछ । खेलमा ऐतिहासिक जित निकाल्न सके नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउँछ । आज ११ बजे…