रमेश सुवेदी १७ भदौ ०७८,काठमाडौं । अन्जन बिष्टको सुरुवाती गोलसँगै भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको छ । दशरथ रंगशालामा पहिलो हाफ सकिँदा नेपालले १–० को अग्रता बनाएको हो । खेलको ३६ मिनेटमा गोल गर्दै अन्जन बिष्टले नेपाललाई अग्रता दिलाएका हुन् । भारतका डिफेण्डर चिङ्लेन्सानसिङ र गोलकिपर गुरप्रीत सिंहको समन्वयको अभावमा अन्जनले…