७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

काठमाडौं । क्रिकेट खेलाडी ललित राजवंशीलाई मातृशोक परेको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनकी आमा शुभो राजवंशीको आइतबार ६३ वर्षको उमेरमा मोरङस्थित घरमा निधन भएको हो । ललितमाथि परेको मातृशोकप्रति नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेको छ । उनको नेपाल प्रिमियर लिग (एनपीएल) टिम जनकपुर बोल्ट्सले पनि दुःख प्रकट…